चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणी लिटिल एन्जल्स स्कुल

काठमाडौं । ललितपुर हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ। हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री ईभी गाडी प्रयोग गर्दै एलएले आफूलाई पूर्णरूपमा वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ । सन् १९८१ मा स्थापना भएको यस शैक्षिक संस्थाले आधुनिक शिक्षण पद्धति र प्रविधिमा आधारित […]

प्रधानमन्त्रीले नै रोके त्रिविको नीति तथा कार्यक्रम

२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम बेगर नै आर्थिक वर्ष २०८२/०८३ को बजेट आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिविको सभामा रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड  ५७ लाख २१ हजार को बजेट प्रस्तुत गरेका हुन् । त्रिविको यो बजेट गत वर्षको भन्दा ७.४८  प्रतिशतले बढी हो । जसमा […]

मौसम पूर्वानुमान महाशाखाले भन्यो- बाढीपहिरोको जोखिम छ, सावधान रहनू

२७ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको हो । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा […]

केपी ओली फेरि एमाले अध्यक्ष बन्नु हुन्न भन्ने विश्वास छ : विद्या भण्डारी

‘दोहोर्‍याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो (केपी ओली),’ भण्डारीले भनेकी छन्, ‘मलाई लाग्छ अरु नेताहरुले भने भन्दैमा दोहोर्‍याउने, तेहेर्‍याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’ यद्यपि, माधव नेपालहरुले पार्टी छोडेकाले एमाले अध्यक्षमा ओली दोहोरिनु परेको पूर्वराष्ट्रपति भण्डारीको तर्क छ । तर, अब ओलीले नेतृत्व हस्तान्तरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताएकी […]