ईसीडीका ‘शिक्षक’ मा अड्कियो विद्यालय शिक्षा विधेयक

१५ असार, काठमाडौं । शिक्षक महासंघसँग भएको सहमति अनुसार आइतबार विद्यालय शिक्ष ऐन जारी हुनुपर्ने थियो । तर, बालविकास (ईसीडी) र सहमति भएका विषय पनि उल्टाउन खोजेपछि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले विधेयक पास गर्न सकेन । आइतबार बिहान ८ बजेदेखि नै समितिमा औपचारिक र अनौपचारिक छलफल गरी सहमतिको प्रयास भएको थियो । तर, […]

बारबिक्यू गर्दा आगो सल्किंदा छोरीको मृत्यु, बाबुआमासहित ४ जना घाइते

चितवनको रिर्सोटमा बारविक्यूको क्रममा आगो सल्किंदा एक बालिकाको मृत्यु भयो। प्रदीपकुमार भट्टराई र उनका परिवार घाइते भएका छन्, घटना राति साढे ९ बजे भएको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र पेट्रोल हालिएको हो या होइन भन्ने जाँच भइरहेको बताएको छ। ७ असार, चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१७ पिप्रहरस्थित चितवन टाइगर रिर्सोटमा बारविक्यू गर्ने क्रममा […]

बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

८ असार, काठमाडौं । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो ।

रुपन्देहीको विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

१० असार, बुटवल । रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ । विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर भएको आगलागी नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बटवलले जनाएको छ ।

टेरामक्स भ्रष्टाचारमा पूर्वमन्त्री बस्नेत संलग्न हुनसक्ने भन्दै विशेष अदालतले अघि सारेका ५ प्रमाण

१६ असार, काठमाडौं । विशेष अदालतले पाँच महत्वपूर्ण प्रमाणहरु अघि सार्दै नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदको भ्रष्टाचारमा पूर्वमन्त्री मोहन बहादुर बस्नेतको संलग्नता हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार हाजिर हुन गएका पूर्वमन्त्री बस्नेतसँग विशेष अदालतले २५ लाख रूपैयाँ धरौटी मागेको थियो । त्यसक्रममा सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले […]

सचेत विद्रोहको पर्खाइमा छ कर्णाली

कर्णाली, जहाँ हिमाल जति ठूला छन् पीडा र खोला जस्तै गहिरा छन् घाउहरू। यहाँका पाखा–पखेरा, गोठ–गाउँले, कुलो–काँढी मात्र जर्जर छैनन्, जर्जर छ सदियौंदेखि गढिएको जातीय संरचनाभित्रको अन्याय। गाउँमा जनप्रतिनिधि छन् तर जनताको आवाज छैन। विद्यालय छन्, शिक्षाको चेतना छैन। स्वास्थ्य चौकी छन्, तर उपचारको भरोसा छैन। योजना छन्, तर सार्वजनिक हितभन्दा दलीय राजनीतिको गुटगत लाभका निम्ति […]

झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

१६ असार, झापा । झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालन गरिएको फर्निचर पसलमा आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरु […]

मौन च्यासलमा विद्याले ल्याउँदै गरेको हुरी

मनसुन शुरू भइसकेको छ तर कतै–कतै पानी नपरेको ठाउँमा पनि पहिरो गइरहेको छ । जान्नेहरू भन्छन्– जलवायु परिवर्तनले गर्दा कल्पना नगरिएको ठाउँ र समयमा बाढी–पहिरो आउने गरेको छ । हालै सरकारले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रम भइरहेकै समयमा हुम्लामा गएको हिउँपहिरो र केही दिन अगाडि डोल्पामा आएको पहिरो त्यस्तै केही उदाहरण मात्र हुन् ।

महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

१६ असार, जनकपुरधाम । महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी मोटरसाइकल चालक हुन्  

आजको सागसब्जी र फलफूलको थोक मूल्य, कुनको कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य निर्धारण गरेको हो। मूल्य तुलना अनुसार केही उपजको मूल्यमा प्रतिशत वृद्धी र घटावट देखिएको छ। स्रोतले विस्तृत मूल्य र प्रतिशत परिवर्तनको विवरण प्रस्तुत गरेको छ। १६ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको […]