१० असार, बुटवल । रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ ।
विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर भएको आगलागी नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बटवलले जनाएको छ ।