८ असार, काठमाडौं । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ ।
यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो ।